श्री वेदवेदङ्गले देवघाटमा प्रारम्भ गरेका कार्यहरू अत्यन्त समसामयिक र महत्त्वपूर्ण भएकोले कसरी उपरोक्त कार्यहरूलाई सफलीभूत गराउन सकिन्छ, यसमा सबैको उदार दृष्टि रहनु अत्यन्त आवश्यक छ। यहाँ गरिने कार्यले देवघाट क्षेत्रकै महत्त्वमा श्रीवृद्धि हुने हुनाले तन मन धनले उदार हृदयले सहयोग गर्नुहुन अनुरोध गर्दछौँ । यहाँहरूले गर्ने सानोभन्दा सानो सहयोग हाम्रा लागि महान्‌ हुनेछ ।

उपर्युक्त दैनिक, वार्षिक र लक्षित कार्यक्रमहरूमा सहयोग गर्न चाहने महानुभावहरूले आश्रमका निम्न खाता नं.हरूमा रकम जम्मा गर्न सक्नु हुनेछ या देहायका ठेगानामा सम्पर्क गर्न सक्नुहुनेछ ।

बैंकको नाम : कृषि बिकास बैंक (नारायणगढ)
खाताको नाम : वेदवेदङ्ग अनुसन्धान केन्द्र
खाता न. : 1234567890

_____________________________

बैंकको नाम : एभरेष्ट बैंक बानेश्वर (काठमाडौँ)
खाताको नाम : वेदवेदङ्ग अनुसन्धान केन्द्र
खाता न. : 1234567890

_____________________________

बैंकको नाम : ओम डेभलपमेन्ट बैंक (ना.)
खाताको नाम : वेदवेदङ्ग अनुसन्धान केन्द्र 
खाता न. : 1234567890

_____________________________

बैंकको नाम : सिद्धार्थ बैंक, देवघाट
खाताको नाम : वेदवेदङ्ग अनुसन्धान केन्द्र
खाता न. : 1234567890

X