सेवा

देवघाट एन.आर.एन.वृद्धाश्रम सञ्चालन

पीठाधीश स्वामीजीको शुभ संकल्प अनुसार गलेश्वर आश्चमद्वारा वृद्ध आमा बुबाहरूको सेवा गर्नको  लागि गैह्आवसीय नेपाली संघद्वारा निर्मित २५, कोठे आधुनिक भवनमा बृद्राश्रम सञ्चालित छ। हाल ६0 जना वृद्ववृद्धाहरूलाई सेवा पुग्याईरहेको छ । दानवीर दाताहरूको सहयोग भईरहेमा भविष्यमा २00 जनाभन्दा बढी वृद्ववृद्धाहरूलाई सेवा पुयाउने उद्देश्य राखेको छ।
Read More

वेद वेदाङ्ग विद्यालयको सञ्चालन

वि.सं. २०२३ साल पौष २७ गते गलेश्वर बाबाबाट स्थापना भई धर्म, संस्कृति र परम्पराको संरक्षण तथा सम्बर्धन गर्न गुरुकुलीय पद्धतिबाट शास्त्री   तहसम्म सञ्चालनमा छ । स्तरोन्नती गर्ने उद्देश्य राखी करिव ३00 जना वटुकहरूको लागि आवश्यक पर्ने आवास, सन्ध्याहल, कक्षा कोठा, पुस्तकालय समेतको आधुनिक भवन निर्माण गर्न दताहरूलाई अनुरोध गर्दछौं ।…
Read More

विविध ग्रन्थहरूको प्रकाशन तथा पुस्तकालयको सञ्चालन

श्रुतिसारसमुद्धरणम् लघुयोगवासिष्ठ मृत्युको रहस्य कर्मको रहस्य ब्रह्मविचार अद्वैत मकरन्द वाक्यवृत्ति दैनिक पूजाविधि तथा रुद्राष्टध्यायी अजपा गायत्री
Read More

देवघाट धर्मार्थ अस्पतालको सञ्चालन

वि.सं. २०५७ सालदेखि आत्मानन्द धर्मा्थ औषधालयको रुपमा सञ्चालनमा रहेको औषधालयलाई हाल देवघाट घर्मार्थ अस्पतालको नामबाटसञ्चालन गरिएको छ। निःशुल्क स्वास्थ्य परीक्षण, निःशुल्क औषधी वितरणका साथै असक्त बिरामीहरूको सेवा गर्न १५ शैय्याको लागि भौतिक संरचना तयार छ। देवाघाट धर्मार्थ अस्पतालले थप सेवा सुविधा प्रदान गर्न udhasela व्यवस्थापनमा आश्रमको सहभागिता सहित मिति २०७५…
Read More
X