देवघाट एन.आर.एन.वृद्धाश्रम सञ्चालन

पीठाधीश स्वामीजीको शुभ संकल्प अनुसार गलेश्वर आश्चमद्वारा वृद्ध आमा बुबाहरूको सेवा गर्नको  लागि गैह्आवसीय नेपाली संघद्वारा निर्मित २५, कोठे आधुनिक भवनमा बृद्राश्रम सञ्चालित छ।

हाल ६0 जना वृद्ववृद्धाहरूलाई सेवा पुग्याईरहेको छ । दानवीर दाताहरूको सहयोग भईरहेमा भविष्यमा २00 जनाभन्दा बढी वृद्ववृद्धाहरूलाई सेवा पुयाउने उद्देश्य राखेको छ।

Leave A Comment

X