वेद वेदाङ्ग विद्यालयको सञ्चालन

वि.सं. २०२३ साल पौष २७ गते गलेश्वर बाबाबाट स्थापना भई धर्म, संस्कृति र परम्पराको संरक्षण तथा सम्बर्धन गर्न गुरुकुलीय पद्धतिबाट शास्त्री   तहसम्म सञ्चालनमा छ । स्तरोन्नती गर्ने उद्देश्य राखी करिव ३00 जना वटुकहरूको लागि आवश्यक पर्ने आवास, सन्ध्याहल, कक्षा कोठा, पुस्तकालय समेतको आधुनिक भवन निर्माण गर्न दताहरूलाई अनुरोध गर्दछौं ।

निर्माण कार्यमा रु. १५,०००/- सम्मको रकम शिलालेखमा रहने छ भने कोठा निर्माण गर्ने दताको तीनपुस्तेसहित संगमरमरमा  अभिलेख राखिने व्यवस्था रहेको छ । धर्म, सस्कृति र परम्परालाई निरन्तर रुपमा अभिवृद्धि गर्न चाहने हरेक संस्कृतप्रेमी महानुभावहरूलाई यस विद्यालयलाई सहयोग पुर्‍याई धर्म संस्कृतिमा टेवा पुर्‍याउन हुन अनुरोध गर्दछौ।

Leave A Comment

X