देवघाट धर्मार्थ अस्पतालको सञ्चालन

वि.सं. २०५७ सालदेखि आत्मानन्द धर्मा्थ औषधालयको रुपमा सञ्चालनमा रहेको औषधालयलाई हाल देवघाट घर्मार्थ अस्पतालको नामबाटसञ्चालन गरिएको छ। निःशुल्क स्वास्थ्य परीक्षण, निःशुल्क औषधी वितरणका साथै असक्त बिरामीहरूको सेवा गर्न १५ शैय्याको लागि भौतिक संरचना तयार छ।

देवाघाट धर्मार्थ अस्पतालले थप सेवा सुविधा प्रदान गर्न udhasela व्यवस्थापनमा आश्रमको सहभागिता सहित मिति २०७५ श्रावण १ गतेदेखि यस अस्पताल देवघाट गाउँपालिकालाई सञ्चालनको दायित्वसहित हस्तान्तरित भएको छ।

Leave A Comment

X